FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

करारमा स्वास्थ्यकर्मी भर्ना सम्वन्धि सूचना ।।।

यस जगन्नाथ गाउँपालिकाको लागि ५ शैयाको अस्पताल संचालन गर्न तपशिल बमोजिमको स्वास्थ्य कर्मचारीहरु करार सेवामा नियुक्त गर्नपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरीकले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र दरखास्त पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।

लेखा परीक्षणका लागि निबेदन पेश गर्ने सम्बन्धमा--

प्रस्तुत बिषय सम्वन्धमा यस जगन्नाथ गाउँपालिका भित्रका सामुदायिक बिद्यालयको आ.ब.२०७६/७७ को लेखा परीक्षण गर्नका लागि बाजुरा जिल्लाको अडिटर सूचिमा सूचिकृत रहेका इच्छुक लेखा परीक्षक ज्यूहरुले सूचना प्रकाश भएको मितिले १५ दिन भित्र आवश्यक कागजात सहित निबेदन दिन हुन अनुरोध गरिन्छ । 

प्राविधिक सहायक कारारमा पदपूर्ती गर्ने सम्बन्धमा

यस जगन्नाथ गाउँपालिकामा प्रधानमन्त्री  रोजगार कार्यक्रमको लागी करारमा प्राविधिक भर्ना गर्ने प्रयोजनको लागी सम्पूर्णमा जानकारी गराउँदै यो सूचना प्रकाशन गरिएको छ ।

साताैँ गाँउसभा

जगन्नाथ गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । असार दश गते गाउँपालिकाको सातौं गाउँ सभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाहीले गाउँपालिकाको विकास र समृद्धिमा जोड दिने गरी नीति तथा कार्यक्रम सार्वजनि

गाउँपालिाको संचित कोष खाता परिवर्तन सम्वन्धमा ।

जगन्नाथ गाउँपालिकाको संचित कोष खाता परिवर्तन भएको ब्यहोरा जानकारी गराईन्छ ।

राहत वितरण सम्बन्धमा

जगन्नाथ गाँउपालिकाले काेराेना भाईरस (Covid-19) ले लकडाउनका कारण समस्यामा परेका व्यक्तिहरूलाइ गाँउपालिका भित्र दुइ चरणमा राहत वितरण गरेको छ। त्यसैगरि गाँउपालिकाले लकडाउनका कारण गाँउपालिका बाहिर खाधान्न लिन समस्या परेकालाइ खाधान्न ढुवानिमा राहत  उपलब्ध गराएको थियो। सोही कार्यक्रम अन्तर्गत गाँउपालिक

जिल्ला बाहिर रहेकालाई राहत वितरण!!!!!

जगन्नाथ गाँउपालिकाको मिति २०७७ बैशाख १२ गते बसेको सर्वदलिय र विपद व्यवस्थापन समितिको बैठकले जगन्नाथ गाँउपालिका भित्र स्थायी घर भई हाल अध्ययन,कामको शिलशिला र रोजिरोटीका लागि जिल्ला बाहिर (देश भित्र) लकडाउनका कारण समस्यामा परेका व्यक्तिहरुको लगत संकलन गर्ने निर्णय भए पश्चात प्रत्येक वडा बाट आएको लग

खाधन्न ढुवानी अनुदान सम्बन्धमा

जगन्नाथ गाँउपालिकाले गाँउपालिकामा खाधन्न अभाव हुन नदिन ढुवानी अनुदानमा गाँउमै खाद्यन्न पुयाएको छ। लकडाउनका कारण काेल्टी जान  नपाएका बिपन्न घरधुरीलाई ढुवानि अनुदानमा चामल र नुन उपलब्ध गराउने निर्णय गरेको छ। गाँउपालिका भित्रका ६०० विपन्न घरधुरीलाई काेल्टि बाट प्रत्येक वडा कार्यालय सम्म प्रति घरधुरी

Pages

//