FAQs Complain Problems

समाचार

मतदाता नामावली अद्यावधिक सम्बन्धि सुचना!!!!

निर्वाचन आयोग, नेपाल मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) कार्यकम, २०७७ को कार्यविधि तथा यस जगन्नाथ गाउँपालिकाको स्थानीय सहयोग समन्वय तथा प्रचार प्रसार समितिको मिति २०७७/१०/१५ गतेको निर्णय अनुसार मतदाता नामावलीमा नाम हटाउन/त्रुटी सच्याउन /दाबी विरोध गर्न /दोहोरो नामावली. हटाउन को लागि मिति : २०७७/१०/१६ देखि मिति : २०७७/१०/१८ गते सम्म सम्बन्धित बडाकार्यालयमा सम्पर्क गर्न हुन सम्बन्धित सबैमा जानकारीको साथ सुचित गरिन्छ ।

साथै मिति २०७७/१०/१९ गते मतदाता नामावली बाट नाम हटाईको / तरटी सच्याईको /दाबी विरोध गरियोको /दोहोरो नामावली हटाईको सम्बन्धीत वडा कार्यालमा प्रकाशन गरिने छ र कसैकोमा केहि फरक परेको रहेछ भने मिति २०७७/१०/१९ देखि मिति २०७७/१०/२१ गते सम्म दाबी विरोधकोको लागि सम्बन्धित वडाकार्यालयमा सम्पर्क गर्न हुन जानकारीको साथ सुचित गरिन्छ ।

आर्थिक वर्ष: