FAQs Complain Problems

समाचार

विद्यालयहरुलाई कम्प्युटर वितरण

जगन्नाथा गाउँपालिकाले पालिका भित्र रहेका विद्यालयहरुलाई कम्प्युटर वितरण गरेकाे छ । गाउँपालिकाको सातौा गाउँसभाले शैक्षिक गुणस्तर सुधार गर्ने नीति अनुसार माद्यामिक विद्यालयहरुलाई कम्प्युटर प्रदान गरिएको हो ।शैक्षिक गुणस्तर सुधारका लागि गत बर्ष तीन वटा मावि मा कम्प्युटर ल्यावको व्यवस्था गरिएको थियो । भने यस वर्ष महादेव आधारभुत विद्यालय मनिकाँडा र बालविकास आधारभुत विद्यालय तल्लो हुनीलाई ३÷३ वटा डेस्टप, कम्प्युटर १÷१ सेट, पिन्ट्रर र १÷१ सेट फोटोकपी मेसिन गाँउपालिकाले हस्तान्तरण गरेकाे हाे ।

आर्थिक वर्ष: