जगन्नाथ गाँउपालिकाले बिद्यालयमा ई हाजिर शुरु गरेको छ । बिद्यालयमा शिक्षक अनियमित हुने समयमै उपस्थित नहुने जस्ता समस्या रोक्नका लागि ई हाजिर शुरु गरेको छ ।
जगन्नाथ गाँउपालिका भित्र रहेका माद्यमिक विद्यालय,विद्यालय स्तरिय छात्रा कबडी प्रतियोगिता मिति २०७६ माघ १६ गते संचालन गरिएको थियाे । उक्त प्रतियोगितामा प्रथम स्थान श्री देवलकोट मा.वि.गाोत्रि द्धितिय स्थान कैलास मा .वि.
जगन्नाथ गाँउपालिका भित्रका रहेका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्ने उद्धेश्यले मिति २०७६ माघ ९ देखि १२ गते सम्म छड्के अनुगमन पश्चात विद्यायको शैक्षिक र भौतिक अवस्कथाका बारेमा गाँउपालिका भित्र रहेका १६ वटा सामुदायीक विद्यालयहरुका प्रधानाध्यापकहरु संग मिति २०७६ माघ १६ गते छलफल पश्चात गुणस्तर