FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

जिल्ला बाहिर रहेकालाई राहत वितरण!!!!!

जगन्नाथ गाँउपालिकाको मिति २०७७ बैशाख १२ गते बसेको सर्वदलिय र विपद व्यवस्थापन समितिको बैठकले जगन्नाथ गाँउपालिका भित्र स्थायी घर भई हाल अध्ययन,कामको शिलशिला र रोजिरोटीका लागि जिल्ला बाहिर (देश भित्र) लकडाउनका कारण समस्यामा परेका व्यक्तिहरुको लगत संकलन गर्ने निर्णय भए पश्चात प्रत्येक वडा बाट आएको लग

खाधन्न ढुवानी अनुदान सम्बन्धमा

जगन्नाथ गाँउपालिकाले गाँउपालिकामा खाधन्न अभाव हुन नदिन ढुवानी अनुदानमा गाँउमै खाद्यन्न पुयाएको छ। लकडाउनका कारण काेल्टी जान  नपाएका बिपन्न घरधुरीलाई ढुवानि अनुदानमा चामल र नुन उपलब्ध गराउने निर्णय गरेको छ। गाँउपालिका भित्रका ६०० विपन्न घरधुरीलाई काेल्टि बाट प्रत्येक वडा कार्यालय सम्म प्रति घरधुरी

कोरोना परीक्षण सम्बन्धि

जगन्नाथ गाँउपालिकाले भारत लगायत बिदेश बाट अाएका व्यक्तिहरूको कोरोना परिक्षण सुरू गरेको छ।पहिलो चरणमा गाँउपालिकाको वडा नं ३,४,५ र ६ का गरि ४९ जना ब्यक्तिहरूकाे Rapid Diagnosis Test (RDT) गरेको छ। उक्त जाँच गर्दा सबैकाे Negative अाएकाे छ । बाँकी रहेका वडाहरू वडा नं १ र २ मा कीट अभावका कारण परिक्षण

सुचना!!!!

जगन्नाथ गाँउपालिकाकाे विपद व्यवस्थापन समितिकाे बैठक

जगन्नाथ गाँउपालिकाकाे विपद व्यवस्थापन समितिकाे मिति २०७६.१२.१६ गते बसेकाे विपद व्यवस्थापन समितिकाे बैठकले गरेका निर्णयहरू
१.काेराेना राेकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाईन तथा हेल्थ डेस्कमा खटिएका कर्मचारीहरूलाई ना.सु. स्तरकाे स्केलकाे ६० प्रतिशत प्राेत्साहन रकम उपलब्ध गराउने ।

कोरोना बिरुद्ध जगन्नाथ गाँउपालिकाको अभियान

संसारभरि फैलिरहेको कोरना (Covid 19 )भाइरस बिरुद्ध जगन्नाथ गाँउपालिकाले पुर्व तयारीका लागि गाँउपालिकाको केन्द्र जुड्डी,जगन्नाथ गाँउपालिकाको वडा नं ६,तल्लो काप्री,गाँउपालिकाको केन्द्र जुड्डी र पिलुचौरमा हेल्थ डेस्क स्थापना गरेकोछ । विदेश बाट आएका व्यक्तिहरुका लागि वडा नं १ र २ लाई लक्षित गरि जगन्ना

जगन्नाथ गाउँपालिकाका मा वि हरूमा इ हाजिर जडान

जगन्नाथ गाँउपालिकाले बिद्यालयमा ई हाजिर शुरु गरेको छ । बिद्यालयमा शिक्षक अनियमित हुने समयमै उपस्थित नहुने जस्ता समस्या रोक्नका लागि ई हाजिर शुरु गरेको  छ ।

Pages