FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

जगन्नाथ गाउँपालिकाका मा वि हरूमा इ हाजिर जडान

जगन्नाथ गाँउपालिकाले बिद्यालयमा ई हाजिर शुरु गरेको छ । बिद्यालयमा शिक्षक अनियमित हुने समयमै उपस्थित नहुने जस्ता समस्या रोक्नका लागि ई हाजिर शुरु गरेको  छ ।

विद्यालय स्तरिय छात्रा कबडी प्रतियोगिता सम्पन्न

जगन्नाथ गाँउपालिका भित्र रहेका माद्यमिक विद्यालय,विद्यालय स्तरिय छात्रा कबडी प्रतियोगिता मिति २०७६ माघ १६ गते संचालन गरिएको थियाे । उक्त प्रतियोगितामा प्रथम स्थान श्री देवलकोट मा.वि.गाोत्रि द्धितिय स्थान कैलास मा .वि.

विधालयहरूको अनुगमन

जगन्नाथ गाँउपालिका भित्रका रहेका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्ने उद्धेश्यले मिति २०७६ माघ ९ देखि १२ गते सम्म छड्के अनुगमन पश्चात विद्यायको शैक्षिक र भौतिक अवस्कथाका बारेमा गाँउपालिका भित्र रहेका १६ वटा सामुदायीक विद्यालयहरुका प्रधानाध्यापकहरु संग मिति २०७६ माघ १६ गते छलफल पश्चात गुणस्तर

सुचना

विपद व्यवस्थापनको रकम सम्बन्धमा

जगन्नाथ गाँउ कार्यपालिकाको बैठक नं ३२, मिति २०७५।१०।०९ को निर्णय अनुसार गाँउपालिका भित्र दैबि प्रकोप (बाढी,पहिरो,हावाहुरी,अविरल बर्षा,आगलागी,भु–क्षय,चट्टयाँङ्ग) बाट भएको मानविय,भौतिक,आर्थिक र सार्वजनिक सम्पत्तिको क्षति बापत कार्यपालिकाको निर्णय अनुसार प्रहरी मुचुल्का,जिल्ला प्रहरी कार्यालयको पत्र

Pages

//