FAQs Complain Problems

प्रमुख सूचना::

कोरोना परीक्षण सम्बन्धि

जगन्नाथ गाँउपालिकाले भारत लगायत बिदेश बाट अाएका व्यक्तिहरूको कोरोना परिक्षण सुरू गरेको छ।पहिलो चरणमा गाँउपालिकाको वडा नं ३,४,५ र ६ का गरि ४९ जना ब्यक्तिहरूकाे Rapid Diagnosis Test (RDT) गरेको छ। उक्त जाँच गर्दा सबैकाे Negative अाएकाे छ । बाँकी रहेका वडाहरू वडा नं १ र २ मा कीट अभावका कारण परिक्षण हुन सकेन र केही दिनपछि परिक्षण हुने जानकारी गरिन्छ।

आर्थिक वर्ष: