समाचार
स्वास्थ्य तर्फका करार सेवाका लागि अनलाइन प्रणाली मार्फत दरखास्त दिने व्यवस्था गरिएकाे छ ।
स्वास्थ्य तर्फका मेडिकल अधिकृत,एच ए,स्टाप नर्स,अहेव र अनमी पदकाे करार सेवाका लागि अनलाइन प्रणाली मार्फत दरखास्त दिने व्यवस्था गरिएकाे व्यहाेरा सबैमा जानकारी गरिन्छ । साथै दिएकाे लिंकमा भिजिट गरेर पनि हेर्न सक्नुहुनेछ ।