Submitted on: Sun, 12/08/2024 - 13:43
स्वास्थ्य तर्फका मेडिकल अधिकृत पदकाे करार सेवाका लागि अनलाइन प्रणाली मार्फत दरखास्त दिने व्यवस्था गरिएकाे व्यहाेरा सबैमा जानकारी गरिन्छ । साथै दिएकाे लिंकमा भिजिट गरेर पनि हेर्न सक्नुहुनेछ ।
https://forms.gle/Afddu2GegB4ezrpX7