१. सामुदायिक स्वास्थ्य इकाइ विस्तार सम्बन्धमा ।
२. विस्तारित स्वास्थ्य इकाइहरुका लागि अ.हे.ब. पदमा नियुक्ति सम्बन्धमा । ३. अबैध मधिरा उत्पादन नियन्त्रण सम्बन्धमा ।
१. अ.न.मि.¸ हेल्थ असिस्टेन्ट र स्वीपर पदमा करारमा नियुक्तिका लागि छनौट तथा सिफारिश समिति गठन ।
२. अ.न.मि.¸ हेल्थ असिस्टेन्ट र स्वीपर पदको पारीश्रमिक तथा अन्य सुविधाहरु निर्धारण ।