FAQs Complain Problems

समाचार

जगन्नाथ गाउँपालिकामा नमस्ते(NTC) को टावर संचालनमा

जगन्नाथ गाँउपालिकामा NTC को टावर संचालनमा अाएको छ। जगन्नाथ गाँउपालिकाको काँडाँकोटमा पर्ने नमस्तेको टावर  अाज अाइतबार बाट संचालनमा अाएको हो। गाँउपालिका अध्यक्ष श्री काली बहादुर शाही ज्यु को निरन्तर पहल पछि उक्त टावर संचालनमा अाएको हो। उक्त टावरले गाँउपालिका अधिकांश जनता लाभदायी हुने  र सुचना अादान प्रदानमा कुनै समस्या नहुने विश्वास छ। गाँउपालिकाका जनताले भोगीरहेको CDMA सञ्जाल समस्या र सुचना प्रविधिको महत्वलाइ ध्यनमा राखी गाँउपालिका अध्यक्ष ज्युले टावर संचालनका निम्ती विशेस पहल गर्दै अाइराख्नु भएको थियो। उहाँको उक्त पहल सफल भएसंगै गाँउपालिकाका जनताले अब छिट्टै गाँउपालिकामा इन्टरनेटको सुविधा पाउने छन। यसरी नै गाँउपालिकाले सुचना प्रविधिमा विकास गर्दे जाने विश्वास छ।

आर्थिक वर्ष: