जगन्नाथ गाउँपालिकाको हिउँदे अधिवेशन (दशौं गाउसभा) सम्पन्न भएको छ । उक्त सभाले केहि नीतिगत निर्णयहरु बस्ति स्तर बाट छनौट भएर आएका योजनाहरुलाई रकम विनियोजन गरिएको छ ।
बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले सुधारिएकाे पानिघट्टकाे लागि अनुदान प्रदान गर्ने हुँदा इच्छुक ब्यक्तिले समयमै सम्बन्धित वडा कार्यालय वा जगन्नाथ गा पा काे कार्यालय जुड्डी मा सम्पर्क गरि फर्म भर्नहुन अनुराेध छ।