Submitted on: Wed, 04/22/2020 - 21:56
जगन्नाथ गाँउपालिकाले भारत लगायत बिदेश बाट अाएका व्यक्तिहरूको कोरोना परिक्षण सुरू गरेको छ।पहिलो चरणमा गाँउपालिकाको वडा नं ३,४,५ र ६ का गरि ४९ जना ब्यक्तिहरूकाे Rapid Diagnosis Test (RDT) गरेको छ। उक्त जाँच गर्दा सबैकाे Negative अाएकाे छ । बाँकी रहेका वडाहरू वडा नं १ र २ मा कीट अभावका कारण परिक्षण
Submitted on: Tue, 04/07/2020 - 18:55