प्रमुख सूचना::
सेवाहरु


१. मापदण्ड पुर्याइ तथा विवादको सम्पुर्ण विवरण खुलाइृएको उजुरी पत्र ।
२.उजुरिकर्ताको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
३. विवादको विषय संग सम्बन्धीत अन्य आवश्यक कागजातहरु ।


१. ब्यवसाय दर्ताका लागी निवेदन पत्र ।
२.दुइ प्रति फोटो ।
३.आफ्नो घर भए चालु आ.व को मालपोत तथा घर जग्गा कर र एकिकृत सम्पती कर तिरेको रशिदको प्रतिलिपी ।
४. बाहालमा भए सम्झौता पत्रको प्रतिलिपी ।


१. उपभोक्ता समितिको निर्णय ।
२. स्टमेट अनुसारका बिल भर्पाइ ।
३. वडा कार्यालयको सिफारिस ।
४. २ लाख भन्दा माथिको योजना भए स्पष्ट देखीने खालको पारदर्शी बोर्डको फोटो ।
५. प्राविधिकको कार्यसम्पन्न प्रतिवेदन ।
६. सार्वजनिक परिक्षणको प्रतिलिपी ।
७.सम्झौता पत्रको प्रतिलिपी ।
८.कुल लागतको २०% नघट्ने गरी डोर हाजिरि फारम ।


१. वडा कार्यालयको सिफारिस ।
२. उपभोक्ता समिति गठनको निर्णयको प्रतिलिपी ।
३. लागत इस्टिमेट


जन्म दर्ताकाे हकमा
- अस्पतालकाे कागज
-अामा बुबाकाे नागरिकता
-निबेदन
मृत्यु दर्ताकाे हकमा
-नागरिकता
-निबेदन