FAQs Complain Problems

समाचार

बजेट तथा कार्यक्रम

जगन्नाथ गाउँपालिकाको साताैँ गाँउसभा सम्पन्न।

दस्तावेज: 

जगन्नाथ गाँउपालिकामा सरकारले दिएको सिलिगं भन्दा थप ५ करोड बजेट

जगन्नाथ गाँउपालिकाले यो आर्थिक बर्षमा थप ५ करोड २३ लाख बजेट आएको छ । जगन्नाथ गाँउपालिका अध्यक्ष काली बहादुर शाही र प्रमुख प्रशासकिय अधिकृत विनोद प्रशाद गैरेको पहलमा नेपाल सरकारले दिएको सिलिगं भन्दा यस बर्ष थप ५ करोड २३ लाख बजेट भित्र्याउन सफल भएको गाँउपालिका रोजगार संयोजक लक्ष्मण जोशीले वताएका छन

Pages