FAQs Complain Problems

समाचार

प्नाविधिक सहायक नतिजा प्रकाशन सम्बन्धमा

प्रस्तुत विषय सम्वन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) प.स.०७७/०७८ च.नं. २३ को मिति २०७७/०४/१२ को पत्रानुसार यस जगन्नाथ गाउँपालिकामा संचालित रोजगार सेवा केन्द्रको लागि यस जगन्नाथ गाउँपिलका बाट मिति २०७७/०५/२३ गते प्रकाशित विज्ञापन नं.०१/०७७/०७८ अनुसार युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना (सञ्चालन तथा व्यवस्थापन) २०७६‚ कार्यविधिको दफा (१३) को उपदफा (६) (७) (८) (९) (१०) र (११) अनुसार गाउँपालिका र नगरपालिकामा करारमा प्राविधिक सहायक पद पुर्ति गर्ने प्रक्रियाको दफा (४) अनुसार प्रारम्भिक योग्यता क्रमको सूचिमा सूचिकृत उम्मेद्वारको  मिति २०७७/०६/२१ गतेको लिइएको सेवा समम्वन्धि लिखित र कम्प्युटर प्रयोगात्मक परीक्षामा सम्मिलित उम्मेद्वार मध्ये प्राप्त अंकका आधारमा दफा (६) बमोजिम अन्तिम योग्यताक्रमको सूचि सम्वन्धित सवैकालागि प्रकाशन गरिएको छ ।

आर्थिक वर्ष: