FAQs Complain Problems

समाचार

जगन्नाथ गाउँकार्यपालिकाको मिति २०७५।५।३ गतेको बैठकको निर्णयउतार - बहुक्षेत्रीय पोषण स्वयंसेवक नियुक्ति सम्बन्धमा ।

प्रस्तावहरुः

१. बहुक्षेत्रीय पोषण स्वयं सेवक पदमा करारमा नियुक्तिका लागि छनौट तथा सिफारिश समिति गठन ।

२. बहुक्षेत्रीय पोषण स्वयं सेवकको पारीश्रमिक तथा अन्य सुविधाहरु निर्धारण ।

 

निर्णयहरुः

१. प्रस्ताव नं १ का सम्बन्धमा छलफल गर्दा बहुक्षेत्रीय पोषण स्वयं सेवक पदमा करार नियुक्ति प्रयोजनका लागि देहाय बमोजिको एक छनौट तथा सिफारिश समिति गठन गर्ने निर्णय गरियो ।

छनौट तथा सिफारिश समिति

१. प्र.प्र.अ.¸  श्री सुरेश खनाल             संयोजक

२. स्वास्थ्य संयोजक¸  श्री पारस शाही       सदस्य

३. ना.प्रा.स¸ श्री मंगल प्रसाद उपाध्याय       सदस्य

४. प.से.प्रा. श्री विनोद अछामी            सदस्य

२. प्रस्ताव नं २ का सम्बन्धमा छलफल गर्दा बहुक्षेत्रीय पोषण स्वयं सेवक पदको पारीश्रमिक मासिक रु १६¸०००।–(बहुक्षेत्रीय पोषण कार्यक्रमबाट रु १२०००।- र गाउँपालिकाबाट रु ४०००।- गरी) उपलब्ध गराउने ।

आर्थिक वर्ष: