FAQs Complain Problems

समाचार

राहत वितरण सम्बन्धमा

जगन्नाथ गाँउपालिकाले काेराेना भाईरस (Covid-19) ले लकडाउनका कारण समस्यामा परेका व्यक्तिहरूलाइ गाँउपालिका भित्र दुइ चरणमा राहत वितरण गरेको छ। त्यसैगरि गाँउपालिकाले लकडाउनका कारण गाँउपालिका बाहिर खाधान्न लिन समस्या परेकालाइ खाधान्न ढुवानिमा राहत  उपलब्ध गराएको थियो। सोही कार्यक्रम अन्तर्गत गाँउपालिकाले घर घरमै खमधान्न पुर्याएको थियो। गाँउपालिकाले  लकडाउनका कारण जिल्ला बाहिर अलपत्र रहेका व्यक्तिहरूलाइ पनि राहत वितरण गरेको छ।

आर्थिक वर्ष: